जेठ ५, काठमाडौँ | पोखरा महानगरमा एमालेलाई कांग्रेसले निकै कम मतान्तरमा टक्कर दिएको छ | आज बिहानसम्मको मत परिणाम अनुसार एमालेका मानबहादुर जिसी १२ हजार ५९५ मत सहित अग्र स्थानमा छन्...