चैत २४, म्याग्दी । बेनी नगरपालीका–३ भकिम्लीको ठोट्नेरीका स्थानीय बासिन्दाले चन्दा जुटाएर गाउँमा सडक पु¥याएका छन् ।
स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरेर साविक भकिम्ली गाविस–५ मा पर्ने डाँडाखानीदेखि ६ नम्बर वडा...