पुस २ ,नवलपरासी । नवलपरासीको सुनवलमा संचालित तेस्रो नवलपरासी औधोगिक तथा ब्यापार मेलामा शनिवार, मेलाको अन्तिम दोस्रो दिन मेलामा आउने दर्शकहरुको खचाखच भिड रहेको छ...