एउटै जिल्लामा फरक दुई बन्दीको होडबाजी : जनजिवन
अशान्त बन्दै
साउन २८, परासी । एउटै जिल्लामा एक समिति र मधेशी मोर्चाका गरि दुईवटा अनिश्चितकालिन बन्दीको होडबाजी चलिरहेको छ । नवलपरासी जिल्लाको विभिन्न बजार, शैक्षिक संस्था, यातायात, राजमार्ग बन्द गराउन दुईटै...