लोकतन्त्रलाई बचाउन कांग्रेस बलियो हुन आवश्यक: नेता खनाल
कात्तिक २४, रामग्राम । नेपाली कांग्रेसका नेता एवंम् नवलपरासी निर्वाचन क्षेत्र न. ५का सांसद बिक्रम खनालले लोकतन्त्रलाई बचाउन पनि देशमा कांग्रेस थप बलियो बनाउन आवश्यक रहेको बताउनुभएको छ । नवलपरासीको गेर्मीमा...