कात्तिक १३, कावासोती | आव २०७०/७१ देखि नवलपरासीबाट करिब एक सय बालबालिका हराएका छन् । नवलपरासीको दलदलेमा जागृति बाल तथा युवा सरोकार केन्द्र नेपाल र दर्जनौँ सहयोगी संस्थाको सहकार्यमा भएको बालिका...