अन्नपूर्णमा ७० लाखको आकस्मिक कोष
चैत १६, गलकोट | उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि रु ७० लाखको आकस्मिक कोष स्थापना गरेको छ ।गाउँपालिकाको केन्द्र पोखरेबगरमा...