जिल्ला सहकारी संघ कास्कीको रक्तदानमा ७५ युनिट रगत संकलन
कमल सुबेदी| चैत्र १८, पोखरा| “दिगो बिकाश लक्ष्य प्राप्तीका लागि सहकारी” भन्ने मुल नाराका साथ कास्कीमा मनाउन लागिएको ६१ औ राष्ट्रिय सहकारी दिबसको अबसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा ७५...