साउन ३०, काठमाडौँ | पृथ्वीराजमार्गमा आज भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग९प ४२६५ नंको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा२१च २८३०...