नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव पोखरामा शुरु
माघ १९ पोखरा | नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा आजदेखि पोखरामा चार दिने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरु भएको छ ।
पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा सञ्चालित महोत्सवमा विभिन्न ३०...