अनेरास्वीयू (क्रान्तिकारी) जिल्ला अध्यक्ष सापकोटा केन्द्रिय सदस्यमा सर्वसम्मत चयन
पर्वत । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन पर्वतका अध्यक्ष विजयप्रकाश सापकोटा केन्द्रिय सदस्यमा सर्वसम्मत चयन भएका छन् । अखिल क्रान्तिकारीको एकता राष्ट्रिय...