शिकारीहरुका लागि खुल्यो ढोरपाटन आरक्ष, एउटा शिकार गर्दा ९ लाखसम्म तिर्नुपर्ने
तारानाथ आचार्य | असोज १२, बलेवा | विश्वका साहसिक शिकारीको प्रमुख गन्तव्य ढोरपाटन शिकार आरक्षमा शिकारको समय शुरु भएको छ । हरेक वर्ष दुई याममा शिकार अनुमति दिइने आरक्षमा यो...