भदौ २९, दमौली (रासस) | चितवनको भरतपुरबाट पोखरातर्फ जाँदै गरेको ना ५ ख २ नंको बस तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा शुक्रबार दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने...