समाजवादको स्थापना गर्न समाजवादी क्रान्तिको प्रचारप्रसार आवश्यक–जनमोर्चा नेता बराल
कार्तिक २३ पर्वत ।
मुलुकमा समाजवादको स्थापना गर्न समाजवादी क्रान्तिको व्यापक प्रचारप्रसारको आवश्यक रहेको राष्ट्रिय जनमोर्चाका एक नेताले विचार राखेका छन् । पर्वत जिल्लाको फलेवास राहालेमा आयोजना गरेको एक कार्यक्रममा...