बगलुङको खुङ्खानीमा सामुदायिक स्वास्थ्य ईकाईको उद्घाटन
खेमराज अर्याल | कात्तिक २०, बागलुङ | बागलुङ खुङ्खानी गाँउ विकास समितिको नर्जाखानीमा सामुदायिक स्वास्थ्य ईकाईको स्थापना सँगै आज उद्घाटन गरीएको छ । स्वास्थ्य ईकाईको जिल्ला जनस्वास्थ्य कार्यलय बाग्लुङका वरिष्ठ...