कालाबजारी र जनघातीलाई पानी मुनी गएपनि नछोड्ने बिप्लब माओवादीको चेतावनी
चैत ७, पर्वत । विप्लव नेतृत्वको नेकपा माओवादी निकट राष्ट्रिय युवा जनस्वमसेवकको एकिकृत युवाअभियान टीमले आज पर्वतको सदरमुकाम कुश्मा बजारमा कोणसभा सम्पन्न गरेको छ ।कोणसभामा बोल्दै अभियान टिककी प्रमुख तथा...