जिविस कास्कीको सार्वजनिक सुनुवाइ सम्पन्न
शिब न्यौपाने/फागुन २२, पोखरा । जिल्ला विकास समिति कास्कीले नागरिकलाई प्रदान गरेको सेवा प्रवाह र विकास निर्माणको बिषयमा शुक्रबार घाचोक गाविसको मेघराज निमावीको प्राङगणमा दोश्रो चौमासीक सार्वजनिक सुनुवाई कार्यक्रम भएको...