दिदीबहिनी महोत्सवको गाउँगाउँमा प्रचारप्रसार तीब्र
रेडियो दिदि बहिनीले आफ्नो दशौ बाषिर्क उत्सवको अवसरमा गण्डकी प्रदेशस्तरीय महोत्सवको आयोजना गर्ने भएको छ । हरेक वर्ष आफ्नो वार्षिकोत्सवमा महोत्सवको आयोजना गर्दै आएको रेडियो यो वर्षपनि बृहत तेह्रौ गण्डकी...