महेन्द्र के.सी/भदौ १९, पर्वत । धानखेती सुक्न थालेपछि कृषक चिन्तीत भएका छन् । अविरल बर्षाका कारण कुलो बगाएपछि धानबालीमा प्राप्त मात्रमा पानी नभएपछि धान फुल्नेबेलामा धान सुक्न थालेपछि लिमिठाना ४...