स्याङ्जामा नयाँ शक्ति र फोरमबीच तालमेल हुने
वैशाख १९, वालिङ । स्थानीय निकायको निर्वाचन नजिकिइरहेका बेला स्याङ्जामा पनि क्रियाशील राजनीतिक दलले तयारी तीव्र पारेका छन् ।
जिल्लामा क्रियाशील कतिपय दलले उम्मेदवारको टुङ्गो लगाइसकेको अवस्था छ । विशेषगरी नेपाली...