जाजरकोट अस्पतालमा आधुनिक डेन्टल सेवा सुरु
मङ्सिर ६, जाजरकोट। जाजरकोट जिल्ला जनस्वास्थ्य कार्यालयले आधुनिक डेन्टल सेवा सुरु गरेको छ ।
दाँतसम्बन्धी सबैखालका समस्या समाधान हुने कार्यालयका निमित्त प्रमुख चाँदनी जैसवालले बताउनुभयो । सो सेवाका लागि आवश्यक आधुनिक...