जाजरकोटको स्थानीय तहमा चिकित्सक नहुँदा स्थानीयवासी मर्कामा
फागुन २५, जाजरकोट | स्वास्थ्यचौकी लिम्सामा दरबन्दीअनुसार चिकित्सक नहुँदा यहाँका स्थानीयवासी मर्कामा परेका छन् । स्वास्थ्य चौकीमा कार्यरत चिकित्सक नारायण जोशीको सरुवा भइसकेको र अर्का चिकित्सक सन्दीपकिरण प्रधान तालीमका लागि जिल्ला...