राम्नाकोटमा घरको छाना खरमुक्त बनाइने
बैशाख २४, कालिकोट । यहाँको पचालझरना गाउँपालिकाले राम्नाकोटलाई खरको छानोमु्क्त बनाउने भएको छ । पचालझरना गाउँपालिकाको वडा नं. ४ राम्नाकोटका घरहरुमा गाउँपालिकाले जस्तापाताको छानो बनाउने भएपछि स्थानीय खुशी भएका छन्...