न्यायलयबाट कार्य सम्पादन छिटो छरितो हुँदै
दान बहादुर बुढा | असार १६, मुगु | सरकारी काम कहिले जाला घाम भन्ने नेपालीको उखान अनुसार गाँउघरमा सरकारी न्यायलयबाट सम्पादन हुने काम कारवाहिलाई व्याग्य गरि बोलिदै आएपनि पछिल्लो समयमा भने यो उखान विपरित भएको छ । मुगु जिल्ला अदालत बाट हुर्ने अदालतीय कार्य सम्पादन छिटो छरीतो हु


