मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई ७ लाख हस्तान्तरण
माघ ९, सुर्खेत । पूर्व उपकुलपति कालिप्रसाद पाण्डे, उपप्राध्यापक बच्चुकैलाश पाण्डे र गङ्गाप्रसाद पाण्डेकी माता देवकुमारी पाण्डेले श्रीमान् जयनारायण पाण्डेको नाममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई ७ लाख रुपैयाँ हस्तान्तरण गरेकी छन् ।विश्वविद्यालय...