निर्वाचित उम्मेद्वार घरदैलोमा, बाचा नभुल्न मतदाताको आग्रह
पुस १, कालिकोट । भखर्रै सम्मन्न प्रतिनीधि सभा तथा प्रदेशसभाका निर्वाचित सांसदहरु मतदातालाई धन्यवाद दिन घरदैलो अभियानमा जुटेका छन् । उनी बिहानैदेखि मतदाताको घरदैलोमै पुगेर बधाई तथा सम्मान थापिरहेका हुन् ।...