डिआईजी रमेश खरेल सहितको टोली छानविनमा सकृय भएसँगै कालिकोटको जनजीवन सामान्य
दलसिंह गिरी | पुस १०, कालिकोट । म्यादी प्रहरी हत्याको घटनाको छानविनका लागि कालिकोट आएका डिआईजी रमेश खरेल सहितको छानविन टोली जिल्ला सदरमुकाम मान्म पुगे संगै कालिकोटको जनजीवन सामान्य बनेको...