मंसिर२३, दैलेख । दैलेखको क्षेत्र नं. १ मा एमाले उम्मेदवार रविन्द्रराज शर्मा विजयी भएका छन् ।शर्मा २३ हजार ७ सय ६७ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।उनका निकटतम...