चैत्र २, सल्यान । सल्यानमा त्रिवेणी र जिल्ला प्रहरी कार्यालयमा घटेको घटनालाई लिएर सल्यान ठप्प बनेको छ । सोहि घटनालाई लिई अहिले जिल्ला प्रशासन कार्यालयमा राजनीतिक दलहरु छलफल गरिरहेका छन ।...