चन्दननाथलाई ‘सपनाको सहर’ बनाउने महत्वाकाङ्क्षी प्रतिबद्धता
बैशाख २५, जुम्ला | यहाँका तीन ठूला दलले चन्दननाथ नगरपालिकालाई ‘सुन्दर सपनाको सहर’ बनाउने महत्वाकाङ्क्षी प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले यस्तो प्रतिबद्धता गरेका...