कर्णाली प्रदेशमा महामारीको सहयोगी बन्यो मुख्यमन्त्री रोजगार कार्यक्रम
शुरबहादुर सिंह। असार ३१, सुर्खेत। विश्व महाव्याधिका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट महाशक्ति राष्ट्रहरुको अर्थतन्त्र नै धराशयी बनेका बेला नेपालजस्ता कम विकसित मुलुकमा त्यसको असर नपर्ने कुरै भएन ।...