दान बहादुर बुढा । फाल्गुन १६, मुगु । कर्णाली करिडोर अन्तर्गत कालीकोटको खुलालु देखि हुम्लाको बालुकुना १ अर्ब ४५ करोड रकमले १ सय २२ किलो मिटर सडकको ट्रयाक खुलेको छ...