तीन महिने शिशु बोकेर भागेकी युवती पक्राउ
दैलेखको ठाटीकाँध गाउँपालिका–१, सिराडी ग्वालिपिन्नबाट गएराति अपहरणमा परेकी स्थानीय बमबहादुर बुढाकी तीन महिने छोरी श्रीयासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शिशु लिएर भाग्दै गरेको अवस्थामा चामुण्डाबिन्द्रासैनी नगरपालिका– २,...