निर्माण आयोजना अलपत्र पार्ने ठेकेदारको नाम गृहमन्त्रालय पुग्यो
जेठ १४, सुर्खेत | ठेकेदारको लापरवाहीले समयमै सम्पन्न नभएका सुर्खेतका योजना र ठेकेदारको तथ्याङ्क संकलन शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले समयमै काम सम्पन्न नगर्ने ठेकेदारहरुको विवरण संकलन...