राष्ट्रिय गौरवको भेरी बबई सुरुङ निर्माण लक्ष्य अगावै सकिदै
फागुन २१, सुर्खेत | राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम लक्ष्य अगावै सम्पन्न गरिने भएको छ । आगामी चैत्र महिनाभित्रै सुरुङ निर्माण सक्न तिव्र गतिमा काम भइरहेको...