विष्णु माझि र भागिरथ चलाउनेको मार्मिक गीत ‘जाउँला बरीलै’ ले प्रसंशा बटुल्दै (भिडीयोसहित)
शंकर के सी । फागुन २८, सल्यान । नेपाली लोक गीत संगीतको क्षेत्रमा एउटा नयाँ र उत्कृष्ट सृजना थपिएको छ । सल्यानमा जन्मीएर देश विदेशमा आफ्नो चर्चा बढाउन सफल गायक...