असोज ११, सल्यान । विहिबार सम्पन्न कपुरकोट गाउँपालिका गाउँ कार्यपालिकाको बैठकले दुई वटा कार्यविधि पारित गरेको छ । एफएम रेडियो सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५ र घ वर्गको निर्माण...