माघ ८, सुर्खेत | जिल्ला मालपोत कार्यालयले चालू आर्थिक वर्ष २०७५-७६ को ६ महीनामा रु १४ करोड १६ लाख राजश्व सङ्कलन गरेको छ ।
वार्षिक रु २२ करोड राजश्व सङ्कलन गर्ने...