जेठ २८, सुर्खेत | सुर्खेतका दलित अधिकारकर्मीहरुले कालिकोटमा हत्या गरिएका मना सार्कीलाई सहिद घोषणाको माग गरेका छन् । कालिकोट नरहरीनाथ गाउँपालिका ९ का निर्वाचित वडा सदस्य मनाको हत्याको विरोध गर्दै...