आजको नेपाल बन्द शान्तिपूर्ण हुन्छ: इन्चार्ज धुव्र
फागुन ३०, सुर्खेत | नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले आज गरिएको नेपाल बन्द शान्तिपूर्ण हुने जनाएको छ । सरकारले देशभर नै पार्टीका कार्यकर्ताहरुलाई धरपकट गरेको विरोधमा विप्लवले बुधबार...