माघ २६, सुर्खेत | राष्ट्रियसभाको निर्वाचनमा प्रदेश नं ६ बाट निर्वाचित भएका वाम गठबन्धनका उम्मेदवार विभिन्न पृष्ठभूमिबाट आएका छन् । महिला तथा खुला सदस्य तीन÷तीन र अपांग÷अल्पसंख्यकमा एक र दलितमा एक...