रुकुमका स्वास्थ्यचौकी चिकित्सकबिहीन
कात्तिक १४, मुसिकोट | रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ स्थित खारानेटा स्वास्थ्यचौकी चिकित्सकबिहीन छ । पाँच शय्याको उक्त स्वास्थ्यचौकीमा चिकित्सक नहुँदा बिरामी मारमा परेका छन् । नेपाली सेनाको देवीदल गणले गत जेठमा...