गणेश सिर्पाली/चैत्र–२४, रुकुम । रुकुममा पहिलो पटक मौरीपालक व्यवसायी महासँघ गठन गरिएको छ । जिल्लामा रहेका मौरीपालक व्यवसायीहरुको भेलाबाट ओम प्रकास खड्काको अध्यक्षतामा १३ सदस्यीय मौरीपालक व्यवसायी महासंघ गठन गरिएको...