शिक्षकले विद्यार्थीलाई एसएलसीमा असफल गराउन यतिसम्म गरे !
गणेश शिर्पाली/साउन २७, रुकुम । रुकुमको यमुना नन्दनमुना उमावि सेरीगाउँका एकजना शिक्षकले विद्यार्थीलाई असफल वनाउन वेईमानी गरेको रहस्य खुलेको छ ।विद्यालयमा कार्यरत शिक्षक वसन्त नेपालीले एसएलसि परिक्षामा सहभागि मुरु गाविस...