झापाका अधिकांश ठूला होटलमा अखाद्य वस्तु फेला
सुरेन्द्र भण्डारी/चैत २, झापा | बिर्तामोडमा सञ्चालित केही ठूला होटलले मानव स्वास्थ्यमा गम्भीर खेलवाड गरेको पाइएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय झापा र...