वैदेशिक रोजगारीमा जोर्डन पुगेकी धनमाया भन्छिन -‘होसमा आउँदा सडकमा थिएँ’
वैशाख ६ काँकडभिट्टा | वैदेशिक रोजगारबाट घर फर्किएकी बिर्तामोड–२ की ३० वर्षीया धनमाया बस्नेतलाई परिवारले घरबाट निकालिदिएको छ । पन्ध्र महिनाअघि वैदेशिक रोजगारका क्रममा खाडी मुलुक जोर्डन गएकी बस्नेत गर्भवती भएर...