प्रधानमन्त्री देउवालाई भुटानी शरणार्थीको बधाई
जेठ २५, दमक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा पूर्वमा शरणागत भुटानीहरुले बधाई तथा शुभकामना पठाएका छन् । नेसनल रिकन्सिलेसन कमिटी भुटानले आज बधाई पत्र पठाउँदै नवनिर्वाचित प्रधानमन्त्री...