विद्यालयलाई पाँचथान कम्प्युटर हस्तान्तरण
माघ ९, इलाम | पूर्वविद्यार्थी तथा समाजसेवी गजेन्द्र पौडेलले फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङस्थित छायाँदेवी माध्यमिक विद्यालयलाई सोमबार पाँचथान कम्प्युटर निःशुल्क हस्तान्तरण गर्नुभएको छ ।
सरस्वती पूजाको अवसर पारेर पौडेलले विद्यालयमा आयोजित एक...