‘नगर सफाई अभियान’ सफल बनाउन माइकिङ, नगर सफा हुने संकेत
चिसाङ शेर्पा | पौष २, खोटाङ | स्थानिय सरकार कायम भएसंगै रुपाकोट मझुवागढी नगरपालिकाले नगरभित्र रहेका पुराना फोहोरमैलालाई सप्ताहब्यापी कार्यक्रम गरेर संकलन गरी ल्याण्डफिल्ड साईडमा ब्यावस्थापन गर्ने बिषयले नगर सफा...