ओखलढुंगा कांग्रेसको विवाद : पूर्वाग्राही निर्णय सच्चाउन कुमार र लीलाको माग (विज्ञप्ती सहित)
ओखलढुगा । ओखलढुगा कांग्रेसमा विवाद बढेको छ । अन्तरघातका कारण चुनाव हारिएको निश्कर्ष निकाल्दै उमेद्वारहरुको हस्ताक्षरमा बिस जना कार्यकर्तालाई साधारण सदस्य समेत नरहनेगरि कारबाही गरेको विषयले विवाद उत्पन्न गराएको हो ।